गलकोट नगरपालिका वडा नं. ३, हटिया, बागलुङ
नि वर्तमान अध्यक्ष, स्ववियु भित्र गलकोट बहुमुखी क्याम्पस
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति २०७९/१२/०३ गते सर्वसम्मतीमा स्ववियु अध्यक्ष पदमा निर्वाचित भई २ वर्षको कार्यकाल पुरा गरेको अवसरमा प्रकाशित प्रतिवेदन देहाय बमोजिम छ।