सामाजिक संलग्नता

समुदाय प्रति प्रतिबद्धता

लोकेन्द्र गैरेको सामाजिक यात्रा — विद्यार्थी राजनीतिदेखि अन्तर्राष्ट्रिय सेवासम्म

निवर्तमान अध्यक्ष, FSU लायन्स क्लब रोट्र्याक्ट

मेरो सामाजिक भूमिकाहरू

संलग्नताको यात्रा

२०७८

सुरुवात: विद्यार्थी राजनीति

गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सक्रिय सहभागी, पारदर्शी चुनावी अभियानको नेतृत्व।

२०७९

युवा क्लब सचिवालय

जनजागृति युवा क्लबको सहसचिव पद सम्हाल्दै, बाल विकास र युवा उद्यमशीलता कार्यक्रमहरू सञ्चालन।

२०८०

FSU अध्यक्ष & अन्तर्राष्ट्रिय भूमिका

स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित; रोट्र्याक्ट क्लबको International Development Chair बनि अन्तर्राष्ट्रिय परियोजना सुरु।

२०८१

लायन्स & निजामती युनियन

लायन्स क्लबको Charter Member र निजामती कर्मचारी युनियनको सदस्य भई सेवाको विस्तार।

प्रमुख उपलब्धिहरू